सरकारविरुद्ध नेविसंघको प्रदर्शन, सिंहदरबारबाट पक्राउ परे ६ जना



काठमाडौं । सरकारविरुद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले प्रदर्शन गरेका छन्।

आइतबार प्रदर्शनमा उत्रिएका नेविसंघका आधादर्जन बढी नेता कार्यकर्ता पक्राउ परेका छन् ।

वर्तमान सरकारले गरेको बेथिति, भ्रष्टाचार, अनियमितताविरुद्ध नेविसंघले सिंहदरबार दक्षिण गेट प्रवेशद्वारमा प्रदर्शन गरेको थियो ।

तस्बिरहरु/ नेपाल फोटो लाइब्रेरी


क्लिकमान्डु