महालेखापरीक्षकमा तोयम रायमाझी सिफारिस



काठमाडौं । महालेखापरीक्षको कार्यालयमा तोयम रायमाझीलाई पठाउन सिफारिस गरिएको छ ।

संवैधानिक परिषद्को बैठकले रायलाई महालेखापरीक्षमा सिफारिस गरेको हो ।

आईतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषद्को बैठकले रायलाई सिफारिस गरेको हो । राष्ट्रिय तथ्याङ कार्यालयमा प्रमुख तथ्याङ अधिकारी रहेका छन् । उनी यसअघि अर्थ सचिव थिए ।

गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि महालेखापरीक्षको कार्यालय खाली रहेको छ ।


क्लिकमान्डु