आयल निगमको कार्यकारी निर्देशकमा भट्टलाई नियुक्त गर्नेसहित यी हुन् सरकारका २५ निर्णय



काठमाडौं । सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशकमा डा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्नेसहितका २५ निर्णय गरेको छ ।

फागनु ६ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरणको रिक्त अध्यक्ष पदमा भुपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय


क्लिकमान्डु