ललिता निवास प्रकरणः पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार निर्दोष ठहर



काठमाडौं । ललिता निवास प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री विजय कुमार गच्छदार निर्दोष ठहर भएका छन् ।

विशेष अदालतले बालुवाटारस्थित ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा उनलाई निर्दोष ठहर गरेको हो ।

उनले तत्कालिन समयमा मन्त्रिपरिषदले गर्ने निर्णयका लागि प्रस्ताव लैजाने मन्त्रीलाई निर्दोष ठहर गरेको हो ।

अदालतले मन्त्रिपरिषदको निर्णयलाई सामुहिक निर्णय हुने ठहर गर्दै उक्त प्रकरणमा काँग्रेस नेता समेत रहेका गच्छदारलाई सफाइ दिएको छ ।


क्लिकमान्डु