हिमालयन एभरेष्ट इन्स्योरेन्सको लाभांश घोषणा



काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।

आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले ८.६३ प्रतिशत बोनस सेयर र कर सहित ६.३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले स्वीकृत गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु