हिमालयन रिइन्स्योरेन्सको आईपीओले कति पायो ओपनिङ रेञ्ज ?



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको साधारण सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ ।

कम्पनीको १० करोड कित्ता सेयर सूचीकरण भएको हो । यसको ओपनिङ रेञ्ज प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९.२१ रुपैयाँसम्म रहेको छ ।

कम्पनी सेयर सोमबारदेखि कारोबारमा आउने छ । यसको संकेत एचआरएल रहेको छ ।


क्लिकमान्डु