टोपबहादुरका छोरा सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई ३० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीलाई ३० लाख धरौटीमा रिहागर्न आदेश दिएको हो ।


क्लिकमान्डु