पाकिस्तानविरुद्ध नेपाललाई तेस्रो सफलता



काठमाडौं । एसिया कपमा नेपालले पाकिस्तानविरुद्ध तेस्रो सफलता हात पारेको छ ।

नेपालका करण केसीले पाकिस्तानका ओपनर फाखर जमान र रोहित पौडेलले इमाम उल हकलाई आउट गरेका थिए । सन्दीप लामिछानेको बलिङमा दिपेन्द्र सिंह ऐरीले रनआउट गराएका हुन् ।

२४ ओभरमा पाकिस्तान ३ विकेटको क्षतिमा ११२ रन बनाएर खेलिरहेको छ ।


क्लिकमान्डु