मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ विनियोजन



काठमाडौं । सरकारले मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै मुग्लिन–पोखराको सडकखण्ड स्तरोन्नती गर्न ५ अर्ब ४२ करोड रुपैयाँ रकम बजेट विनियोजन गरेको बताए ।

उक्त विनियोजित रकमले मुग्लिन–पोखराको ५० किलोमिटर सडकखण्डको स्तरोन्नती हुनेछ ।


क्लिकमान्डु