राजमार्ग रणनीतिक सडकअन्तर्गत १५० पुलको निर्माण सम्पन्न गरिने



काठमाडौं । सरकारले आगामी आवमा १५० पुलको निर्माण सम्पन्न गर्ने भएको छ ।

आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले आगामी आवमा राजमार्ग रणनीतिक सडकअन्तर्गत १५० पुलको निर्माण सम्पन्न गरिने बताएका हुन् ।

उनले यी पुलहरुको निर्माणका लागि २ अर्ब ८ करोड बजेट बिनियोजन गरिएको पनि बताए ।


क्लिकमान्डु