
काठमाडौं । सरकारले आगामी आव २०८०/०८१ का लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि ८३ अर्ब ९९ करोड बजेट बिनियोजन गरेको छ।
आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्वास्थ्य मन्त्रालयका लागि यो बजेट बिनियोजन गरेको बताएका हुन् ।
यो बजेट चालु आवको तुलनामा धेरै हो । चालु आवमा सरकारले स्वास्थ्य तथा जनसंंख्या मन्त्रालयका लागि ६९ अर्ब ३८ करोड बजेट बिनियोजन गरेको थियो ।
प्रतिक्रिया