दिवा खाजका लागि ८ अर्ब, जंकफुड दिन नपाइने



काठमाडौं । सरकारले विद्यालयमा दिइने दिवा खाजाका लागि ९ अर्ब बिनियोजन गरेको छ ।

आगामी आव २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले दिवा खाजाका लागि ९ अर्ब बिनियोजन गरेको बताएका हुन् ।

सँगै दिवा खाजामा बालबालिकालाई दिइने खानेकुरामा जंकफुड दिने नपाइने व्यवसथा पनि सरकारले गरेको छ ।


क्लिकमान्डु