
काठमाडौं । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड रुपैयाँ रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ५ अर्ब ९४ करोड रुपैयाँ विनियोजन गरेको बताए ।
सरकारले आगामी वर्षको लागि यस क्षेत्रअन्तर्गत बजेट घटाएको छ ।
प्रतिक्रिया