
काठमाडौं । सरकारले कृषि तथा पशुपन्छि विकास मन्त्रालयको लागि बजेट बढाएको छ ।
आव २०८०/०८१ को बजेटमा सरकारले कृषि तथा पशुपन्छि विकसा मन्त्रालयका लागि ५८ अर्ब ९८ करोड बजेट बिनियोजन गरेको हो ।
चालु आवको तुलनामा सरकारले आगामी आवका लागि ३ अर्ब बढि बजेट बिनियोजन गरेको हो ।
चालु आवमा कृषि तथा पशुपन्छि विकास मन्त्रालयका लागि ५५ अर्ब ९७ करोड बिनियोजन गरिएको थियो ।
प्रतिक्रिया