भत्ता खारेज गर्ने घोषणा र ओभर टाइम सुविधा नदिने

1.4k
Shares

काठमाडौं । सरकारले कर्मचारीलाई आगामी आर्थिक वर्षमा कुनै पनि प्रकारका भत्ता र ओभर टाइम सुविधा नदिने घोषणा गरेको छ ।

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै भत्तामा निर्मम हुने घोषणा गरेका छन् ।