प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु (लाइभ)



काठमाडौं । प्रतिनिधि सभामा बैठक सुरु भएको छ ।

शुक्रबार सरकारकातर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्ना धारणा राख्ने छन् ।

त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै, आजकै बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि टिप्पणी गर्ने बताइएको छ।


क्लिकमान्डु