सम्पत्ति शुद्धीकरणसम्बन्धी कडा कानुन बनाउने सरकारको घोषणा



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले एसिया प्रशान्त समूह (एपीजी) ले दिने सुझावका आधारमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कानुन संशोधन गरिने बताएका छन् ।

सरकारका तर्फबाट आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले एपीजीको सुझावका आधारमा अवैध धनलाई वैध बनाउन नदिने गरी कानुनी व्यवस्था गर्ने घोषणा गरे ।


क्लिकमान्डु