प्रि-ओपनिङमा सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य गिरावट देखिएको छ । बजार मापन गर्ने सूचक ०.७५ अंकले घटेर परिसूचक २०६९.६६ बिन्दुमा रोकिएको छ ।

११ कम्पनीको १ हजार ५३० कित्ता सेयर १७ लाख ७३ हजार २४० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.०३ अंकले बढेको छ भने जलविद्युत ०.१७, इन्भेष्टमेन्ट ०.०२, उत्पादन तथा प्रशोधन ५०.४८, माइक्रोफाइनान्स ७.६४ अंकले घटेको छ ।


क्लिकमान्डु