निर्धन उत्थान लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई दिने लाभांश प्रस्ताव गरेको छ ।

मंगलबार बसेको सञ्चालक समितिको बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट २० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।

जसमा बोनस १९ प्रतिशत र नगद १ प्रतिशत रहेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु