इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि बोर्डले दियो अन्तिम स्वीकृत



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल इन्भेष्टमेण्ट र मेगा बैंकलाई मर्जरका लागि अन्तिम स्वीकृत दिएको छ ।

पुस ११ गतेको पत्र अनुसार संगठित संस्था गाभ्न/गाभिन वा प्राप्ति गर्न अन्तिम स्वीकृतिका लागि संयुक्त रुपमा बोर्डमा पत्र आएपछि अन्तिम स्वीकृती दिएको जनाएको छ ।

बोर्डले मंगलबार अन्तिम स्वीकृती दिएको जनाएको छ ।


क्लिकमान्डु