समता घरेलु लघुवित्त वित्तीय संस्थाका यी हुन् २२ ठूला सेयरधनी



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाको ठूला सेयरधनीमा विभिन्न २२ व्यक्ति तथा कम्पनी रहेका छन् । कम्पनीका अनुसार १ प्रतिशत भन्दा बढी सेयर हुनेमा लुम्बिनी विकास बैंक र बाँकी २१ जना व्यक्ति रहेका छन् ।

सबैभन्दा बढी हरी बहादुर भण्डारीको ४.३० प्रतिशत अर्थात १ लाख ४७ हजार ५१० कित्ता, लुम्बिनी विकास बैंकको ३.८७ प्रतिशत अर्थात १ लाख ३२ हजार ७५१ कित्ता, डम्बरमणी थेबेको ३.५६ प्रतिशत अर्थात १ लाख २१ हजार ९२७ कित्ता, गुण बहादुर खनालको ३.५६ प्रतिशत अर्थात १ लाख २१ हजार ९२७ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै प्रलाद राउतको ३.२४ प्रतिशत अर्थात १ लाख ११ हजार ७१ कित्ता, कृष्ण प्रसाद पौडेलको ३.०५ प्रतिशत अर्थात १ लाख ४ हजार ५०९ कित्ता, मदन घिमिरेको २.५४ प्रतिशत अर्थात ८७ हजार ९१ कित्ता, टिना सुवेदीको २.५४ प्रतिशत अर्थात ८७ हजार ९१ कित्ता, यज्ञ बहादुर आलेको २.५४ प्रतिशत अर्थात ८७ हजार ९१ कित्ता सेयर स्वामित्व रहेको छ ।

यस्तै भोला प्रसाद गौतमको २.०५ प्रतिशत अर्थात ७० हजार ९१ कित्ता, कृष्ण प्रसाद बर्तौलाको १.७८ प्रतिशत अर्थात ६० हजार ९६३ कित्ता, ओम कृष्ण कार्कीको १.७८ प्रतिशत अर्थात ६० हजार ९६३ कित्ता, बैकुण्ठ महरठ्ठाको १.६७ प्रतिशत अर्थात ५७ हजार २१९ कित्ता, राजेश्वर प्रसाद आचार्यको १.६१ प्रतिशत अर्थात ५५ हजार ९७ कित्ता, विश्वराम खड्काको १.३५ प्रतिशत अर्थात ४६ हजार १७६ कित्ता सेयर स्वामित्व रहेको छ ।

कम्पनीमा श्री राम पुडासैनीको १.२७ प्रतिशत अर्थात ४३ हजार ५४५ कित्ता, आँङ डेन्डी शेर्पाको १.२६ प्रतिशत अर्थात ४३ हजार २०० कित्ता, थिर बहादुृर श्रेष्ठको १.१४ प्रतिशत अर्थात ३९ हजार १९१ कित्ता, गणेश प्रसाद आचार्यको १.११ प्रतिशत अर्थात ३७ हजार ९२० कित्ता, रामचन्द्र पौडेलको १.०७ प्रतिशत अर्थात ३६ हजार ५७८ कित्ता, बरुण प्रसाल गौतमको १.०२ प्रतिशत अर्थात ३४ हजार ८३६ कित्ता र लिलानाथ नेपालको १ प्रतिशत अर्थात ३४ हजार १७१ कित्ता सेयर स्वामित्व रहेको छ ।


क्लिकमान्डु