फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको ३०% लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्ने ?



काठमाडौं । सेयरधनीलाई ३० प्रतिशत लाभांश घोषणा गरेको फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुक क्लोजको समय तय गरेको छ ।

कम्पनीले १० औं बार्षिक साधारण सभाका लागि पुस १७ गते बुक क्लोज गर्ने भएको छ ।

पुस १६ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले घोषणा गरेको लाभांश पाउनेछन् ।


क्लिकमान्डु