अर्थमन्त्री शर्मा र अर्थ सचिव कर्ण अमेरिका भ्रमणमा



काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा र अर्थ सचिव कृष्णहरी पुष्कर कर्ण अमेरिका भ्रमणमा गएका छन् ।

मंगलबार बिहान ३ बजे अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका भ्रमणमा गएका हुन् ।

विश्व बैंकको कार्यक्रममा सहभागि हुनका लागि अर्थमन्त्री शर्मा र सचिव कर्ण अमेरिका प्रस्थान गरेको बताइएको छ ।


क्लिकमान्डु