सनराइज फस्ट म्युचुअल फण्डको लाभांश घोषणा



काठमाडौं । सनराइज क्यापिटल फण्ड अन्तर्गतको सनराइज फस्ट म्युचुअल फण्डले इकाईधनीलाई लाभांश घोषणा गरेको छ ।

फण्डले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट कर सहित १२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेको कम्पनीले बुक क्लोजको समय भने निर्धारण गरेको छ । ईकाइधनी दर्ता किताब बन्द हुने सूचना निकट भविष्यमा प्रकाशित गर्ने जनाएको छ ।


क्लिकमान्डु