काठमाडौं । मन्त्रिपरिषद्ले दुईजना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रशासन तर्फका सहसचिव दीपक काफ्ले तथा लेखा समूहका बिन्दु बिष्टलाई सचिवमा बढुवा गरेको हो । लोकसेवा आयोगले आइतबार सचिव बढुवाका लागि सरकारलाई सिफारिस गरेको थियो ।

प्रतिक्रिया