प्रि-ओपनिङमा दोहोरो अंकले बढ्यो बजार



काठमाडौं । सोमबार प्रि-ओपनिङमा सेयर बजार दोहोरो अंकले बढेको छ ।

बजार मापन गर्ने सूचक १०.६६ अंकले बढेर २२०५.७६ बिन्दुमा रोकिएको छ । ३३ कम्पनीको ३ हजार ४७ कित्ता सेयर १५ लाख ९८ हजार ९४९ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको उपसूचक १.७८, होटल तथा पर्यटन ८.१७, जलविद्युत ९.५८, जीवन बीमा ९९.०७, उत्पादन तथा प्रशोधन २९.०२, जीवन बीमा २८.५४, अन्य समूहको उपसूचक ३२.४२ अंकल बढेको छ । कारोबारमा माइक्रोफाइनान्स समूहको उपसूचक ३.२६ अंकले घटेको छ ।


क्लिकमान्डु