लघुवित्त कम्पनीले पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने



काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न सक्ने भएका छन् ।

नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाहरूलाई आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न सक्ने बाटो खोलिदिएको हो ।

पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने छन् ।

‘लघुवित्त वित्तीय संस्थाहरूले आफ्नो पुँजी कोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्नेछन्,’ मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले भने ।


क्लिकमान्डु