कोरियन भाषा परीक्षामा १८०९ जना उत्तीर्ण



काठमाडौं । ईपीएस कोरिया भाषा परीक्षामा एक हजार ८०९ जना उत्तीर्ण भएका छन् ।

वैदेशिक रोजगार विभाग ईपीएस कोरिया शाखा ललितपुरका अनुसार परीक्षामा ६ हजार ५९७ जना उत्तीर्ण भएका थिए ।

कृषि तथा पशुपालन क्षेत्रतर्फको पहिलो चरणको कोरियन भाषा परीक्षाको परीक्षाफल प्रकाशित गरिएको हो ।

परीक्षामा सम्मिलत अन्य परीक्षार्थीहरुले समेत आफ्नो प्राप्तांक वेवसाइटमार्फत् जानकारी लिन सक्नेछ ।


क्लिकमान्डु