सेयर बजारको समस्या समाधान गर्न कांग्रेस महामन्त्री गगन थापाले गभर्नरलाई गरे आग्रह



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर गगन थापालाई भेटेर सेयर बजारमा देखिएको समस्या समाधान गर्न आग्रह गरेका छन् ।

थापाले गभर्नर महाप्रसाद अधिकारीलाई आफूले भेटेर अहिलेको तरलता समस्या, विदेशी मुद्रा सञ्चितिको अवस्थालाई सम्बोधन गर्न आवश्यक छलफल गरेको जानकारी दिएका हुन् । उनले सामाजिक सञ्जालमार्फत् याे जानकारी दिएका छन् ।

उनले अर्थतन्त्रमा देखिएको समस्या मौद्रिक नीतिले गर्नेमा आशावादी रहेको बताए ।


क्लिकमान्डु