बैंक तथा वित्तीय संस्थामा दुईदिने बिदा खारेज, सातामा शनिबारमात्र बैंक बन्द



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा सातामा दिन सार्वजनिक बिदा खारेज भएको छ ।

सरकारले असार १ देखि लागू हुने गरेर साताको दुईदिन सार्वजनिक बिदा दिने नीति हटाएपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन जारी गर्दै शनिबारमात्र सार्वजनिब बिदा दिन भनेको छ ।

यो व्यवस्था बीमा कम्पनीमा समेत लागू हुने छ ।


क्लिकमान्डु