अटो एसम्बलिङ गर्ने उद्योगलाई आयकरमा ४० प्रतिशत छुट



काठमाडौं । सरकारले नेपालमा एसम्बल अटो उद्योगलाई आयकरमा ४० प्रतिशतसम्म आयकरमा छुट दिने भएको छ । उक्त सुविधा पाँच वर्षसम्मलाई दिने घोषणा पनि गरेको छ ।

साथै, ग्रामीण क्षेत्र, दुर्गम क्षेत्रमा स्थापन हुने उद्योगलाई १५ वर्षसम्म सहुलियत दिने पनि भएको छ ।


क्लिकमान्डु