भरतपुरमा रेनुले विजय सुवेदीलाई ६३ मतले पछि पारिन्, कांग्रेसका बागी पौडेलले २९ सय ३७ मत ल्याए



चितवन । भरतपुर महानगरपालिकाको मोयर पदका उम्मेदवार रेनु दाहालले एमालेका उम्मेदवार बिजय सुवेदीलाई ६३ मतले पछि पारेकी छिन् । रेनु र बिजयमा घरी एउटाले त घरी अर्काले उछिनाउछिन गर्दै आएका छन् ।

अहिलेसम्मको मत परिणामअनुसार रेनुले ६ हजार १९ मत ल्याएकी छन् भने बिजयले ५९ सय ५६ मत ल्याएका छन् । बिजयको भन्दा रेनुको ६३ मत बढी हो ।

त्यसैगरी, कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले २९ सय ३७ मत ल्याएका छन् ।


क्लिकमान्डु