बालेन साह स्थापितभन्दा करिब ४ हजार मतले अघि



काठमाडौं । चर्चामा रहेको काठमाडौं महानगरको मतगणना थप रोचक बन्दै गएको छ ।

लौरो चिन्ह लिएर चुनावी मैदानमा उत्रिएका स्वतन्त्र उम्मेदवार बालेन साहले ८ हजार ४२० मत प्राप्त गरेका छन् । उनी एमाले उम्मेदवार केशव स्थापितभन्दा करिब ४ हजार मतले अघि छन् ।

स्थापितले ४ हजार ४३६ मत प्राप्त गरेका छन् । साथै कांग्रेस उम्मेदवार सिर्जना सिंहले ३ हजार ८८१ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु