भरतपुर महानगरपालिकामा रेणु दाहाल ३ मतले अगाडि



भरतपुर । भरतपुर महानगरपालिकामा गठबन्धनबाट माओवादीकी उम्मेद्वार रेणु दाहाल ३ मतले अगाडि लागेकी छन् ।

८ हजार ८५ मत गणना गर्दा रेणुले २ हजार ९१८ मत ल्याएकी छन् ।

एमालेका सुवेदीले २ हजार ९१५ मत प्राप्त गरेका छन् ।

स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९२४ मत प्राप्त गरेका छन् ।

उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले ३ हजार १९६ मत ल्याएका छन् ।

राप्रपाकी हिमला गुरुङले २ हजार ३१६ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु