बालेन स्थापितभन्दा १८३८ मतले अघि



काठमाडौं । काठमाडौंको मेयर पदका लागि भइरहेको मतगणनामा स्वतन्त्र उम्मेदवार बालेन साह एमाले उम्मेदवार केशव स्थापितभन्दा १ हजार ८३८ मतले अघि देखिएका छन् ।

बालेनले अलिहेसम्म ३ हजार ८३४ मत प्राप्त गरेका छन् भने स्थापितले १ हजार ९९६ प्राप्त गरेका छन् ।

उनीहरु दुबैलाई पछ्याइरहेकी कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १ हजार ९०२ मत प्राप्त गरेकी छन् ।


क्लिकमान्डु