माओवादीले ४ पालिका जित्यो, १११ मा अग्रता



काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र तेस्रो शक्ति हुने भएको छ । अहिलेसम्मको मतगणना अनुसार माओवादीले ४ पालिका प्रमुख र ३ उपप्रमुख जितेको छ भने भरतपुर महानगरपालिकासहित १११ पालिका प्रमुख र १२५ उपप्रमुखमा अग्रता लिएको छ ।

नेपाली कांग्रेसलगायतका ५ दलसँग गठबन्धन गरेको माओवादी तेस्रो शक्ति हुने देखिएको हो ।


क्लिकमान्डु