गभर्नर अधिकारीलाई नहटाउन भन्दै सर्बोच्चले दिएको अल्पकालिन आदेश यस्तो छ



काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीलाई नहटाउन भन्दै सर्बोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।

आदेश अनुसार गभर्नर अधिकारी बुधबारदेखि सर्बोच्च अदालतमा फर्कन पाउने छन् ।

सर्बोच्च अदालतका न्यायधीश हरिप्रसाद फ्युयालको एकल इजलाशले तत्काल गभर्नर अधिकारी माथि निलम्बन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको हो ।


क्लिकमान्डु