प्री-ओपनिङमा ६५ हजारको कारोबार, बजार निकै सुस्त
काठमाडौं । प्री–ओपनिङमा सेयर बजार निकै सुस्ताएको छ । बजारमा झिनो अंकको सुधार देखिएपनि कारोबार रकम पनि एक लाख रुपैयाँ पनि पुगेको छैन ।
बजार मापन गर्ने सूचक ०.२३ अंकले बढेर परिसूचक २३८५.२३ बिन्दुमा रोकिएको छ । ५ कम्पनीको २० कित्ता सेयर ६४ हजार ९९७ रुपैयाँको किनबेच भएको छ ।
कारोबारमा बैंकिङ समूहको उपसूचकमा सुधार आएको छ भने माइक्रोफाइनान्स । जीवन बीमा समूहको उपसूचकमा गिरावट आएको छ