सानिमा बैंक अब सिराहाको मिर्चैयामा



सानिमा बैंकले चैत्र ९ गते सिराहाको मिर्चैयामा शाखा स्थापना गरेको छ ।

नयाँ शाखा कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्य र बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे ।

सानिमा बैंकका देशका सातै प्रदेशमा १२५ कार्यालय र ११४ वटा एटीएम सञ्चालनमा छन् ।


क्लिकमान्डु