प्रि-ओपनिमा करिब साढे ४ लाखको कारोबार



काठमाडौं । प्रि-ओपनिङ सेसनमा सेयर बजारमा सामान्य सुधार देखिएको छ ।

बुधबारको प्रि-ओपनिङ कारोबारमा बजार २.६० अंकले बढेर परिसूचक २६५३.५७ बिन्दुमा रहेको छ ।

१३ वटा कम्पनीको ८४० कित्ता सेयर ४ लाख ४१ हजार ७३० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा विकास बैंक, जलविद्युत, निर्जीबन बीमा र अन्य समूहको उपसूचकमा सुधार आएको छ ।


क्लिकमान्डु