नेशनल लाइफ इन्स्योरेन्सको प्रिमियम खल्तीबाट तिर्न पाइने



काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी खल्ती वालेटबाट गर्न पाइने भएको छ ।

खल्तीबाट रकम भुक्तानी गर्दा १० प्रतिशत वा १०० रुपैयाँ क्यासब्याक पनि पाइनेछ । क्यासब्याक पाउन नेशनल१०० प्रयोग गर्नुपर्नेछ ।

कम्पनीका अनुसार ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानीका लागि खल्ती वालेटमा अनिवार्यरुपले केवाईसी भने भरेको हुनुपर्नेछ ।


क्लिकमान्डु