सेयर धितो, सवारी र घर जग्गा कर्जामा कडाइ, जोखिम भार बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले पर्सनल सवारी कर्जा, घर जग्गा र सेयर धितोमा जाने कर्जामा कडाइ गरेको छ ।

राष्ट्र बैंकले ‘क’, ‘ख’ र ‘ग’ वर्षका बैंक तथा वित्तीय संस्थालाई एकिकृत निर्देशन जारी गर्दै यस्तो कर्जामा कडाइ गरेको हो ।

राष्ट्र बैंकका अुसार यसअघि रहेको सवारी कर्जा, घर जग्गा र सेयर धितोकर्जाको भारित औसत सिमालाई बढाएर १५० प्रतिशत पुर्याएको छ ।


क्लिकमान्डु