लुम्बिनी जनरल इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश घोषणा गरेको छ

। कम्पनीले बुधबार साँझ ६ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण पारित गर्दै सो आवसम्मको मुनाफामध्येबाट सेयरधनीलाई १० प्रशित लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

जसमध्ये ९.५२ प्रतिशत बोसन सेयर तथा ०.४७ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश दिने निर्णय गरेको हो ।


क्लिकमान्डु