भन्सार एजेन्टको लिखित परीक्षा फागुन २८ गते हुने



काठमाडौं । सरकारले २० वर्षपछि खुलाएको भन्सार एजेन्ट (लाइसेन्स) को लिखित परीक्षा आगामी फागुन २८ गते गर्न भएको छ।

तेस्रो लहरको कोरोना भाइरस महामारीका कारण स्थगित गरेको भन्सार विभागले परीक्षा आगामी फागु २८ गते गर्ने भएको हो ।
विभागले सो परीक्षा २ बजे हुने जनाएको छ । तर परीक्षा केन्द्र भने तोकेको छैन ।


क्लिकमान्डु