कालिका लघुवित्तको लाभांश घोषणा



काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुको लागि लाभांश दिने प्रस्ताव गरेको छ ।

कम्पनीको बुधबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश दिने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७७-०७८ को मुनाफाबाट १३ प्रतिशत बोनस दिने घोषणा गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


क्लिकमान्डु