आवेदकको चाप बढेपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमै बन्द गर्ने विभागको निर्णय



काठमाडौं । लामो समयको बन्दपछि खुलेको सवारी चालक अनुमतिपत्रको अनलाइन आवेदन आंशिकरुपमा noमात्रै खुल्ने भएको छ ।

यातायात व्यवस्था विभागले आवेदकको चाप उच्च हुँदा सिस्टममा समस्या भएपछि विहान १० बजेदेखि साँझ ५ बजेसम्म सिस्टमनै बन्द गर्ने भएको हो ।

विभागले आवेदकको चाप बढ्दा कार्यालयको काममा चाप परेको दाबी गरेको छ ।


क्लिकमान्डु