नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई कोरोना संक्रमण



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कोरोनाबाट संक्रमित भएका छन् ।

दुईवटा भ्याक्सिन लगाएपनि अधिकारीलाई कोरोना संक्रमण भएको हो ।

कोरोना संक्रमण भएपछि अधिकारी अहिले घरमा नै बसेका छन् ।

अधिकारीलाई कोरोना संक्रमण देखिएपनि अवस्था भने सामान्य रहेको छ ।


क्लिकमान्डु