युनिलिभरको १ कित्ता सेयर हुनेले ६५० रुपैयाँ लाभांश पाउने



काठमाडौं । युनिलिभर नेपालले सेयर लगानीकर्तालाई ६५० प्रतिशत लाभांश दिने भएको छ ।

नेप्सेमा सूचिकृत सबैभन्दा बढी मूल्य भएको युनिलिभरले सेयरधनीलाई ६५० प्रतिशत लाभांश दिने भएको हो ।

१ कित्ता सेयर हुनेलाई युनिलिभरबाट गतवर्षको नाफाबाट ६५० रुपैयाँ नगद लाभांश पाउने छन् । गतवर्ष भने युनिलिभरले १ कित्ता सेयर हुनेलाई १०० रुपैयाँ नगद लाभांश दिएको थियो ।


क्लिकमान्डु