सेयर कर्जा एउटा बैंकबाट ४ करोड सबै गरेर १२ करोडभन्दा बढी लिन नपाइने



काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जा लिनको लागि सिमा तोकेको छ ।

राष्ट्र बैंकले एउटा व्यक्ति तथा फर्मले एउटा बैंकबाट ४ करोड पाउने र उसले १२ करोडभन्दा बढी कर्जा लिन नपाइने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले सेयरधितो कर्जामा ७० प्रतिशतको धितोको सिमालाई यथावत राखेको छ । राष्ट्र बैंकको निर्णयले सेयर धितो लिएर लगानी गर्ने ठूला ऋणी प्रभावित हुने छन् ।


क्लिकमान्डु