नेप्से सीइओ साउदलाई अर्थमन्त्रालयको स्पष्टिकरण



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदलाई अर्थमन्त्रालयले स्पष्टिकरण सोधेको छ ।

अर्थमन्त्रालयले सर्वोत्तम सिमेन्टको सीइओ साउदले सर्वोत्तम सिमेन्टको १० हजार कित्ता सेयर श्रीमतिको नाममा किनेका थिए ।

नेपाल स्टक एक्सचेन्ज सेयर कारोबार गर्ने हुने ठाउँ हो । नियामक निकाय नभएपनि स्टक एक्सचेन्जमा सूचना जाने हुँदा स्टकका अधिकारीहरुले सेयर कारोबार गर्न पाउदैनन् ।

तर,साउदले आइपीओ निष्कासनको प्रक्रिया सुरु गरेको सर्वोत्तमको सिमेन्ट किनेका थिए ।


क्लिकमान्डु